FAQs Complain Problems

समाचार

सूचना ! सूचना ! ! सूचना ! !! सम्पती विवरण भर्ने सम्बन्धमा ।

उपरोक्त समबन्धमा यस सुवर्ण  गाउँपालिकाको कार्यालय कवही गोठ,बारा को कार्यरत सम्पूर्ण कर्मचारिहरु तथा पदाधिकारीहरु यहि मिति २०७६/०५/२० गते सम्म सम्पती विवरण बुझाउने समय रहेको हुनाले सो अगावै यस गा.पा. का कर्मचारी तथा पदाधिकारीहरु सम्पती विवरण फारम भरी बुझाइ दिनु हुन व्यहोरा अनुरोध छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि