FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

सेवा प्रकारः योजना

 सेवा समयः समस्या अनुसार

जिम्मेवार अधिकारीः गगनदेव प्रसाद यादव

सेवा दिने कार्यालय ः सुवर्ण गा.पा. योजना शाखा

आवश्यक कगजादहरुः योजनाको सबै फाईलहरु

सेवा प्रकारः घर जग्गा

सेवा समयः १ दिन

जिम्मेवार अधिकारीः अमित कुमार यादव

सेवा दिने कार्यालयः सुवर्ण गा.पा.को कार्यालय कवही गोठ

सेवा सुल्कः कार्यालयले तेकेको दस्तुर

आवश्यक कागजादहरुः नेपाली नागरीकताको प्रमाण पत्रको प्रतिलिपि,चारकिल्ला प्रमाणीत प्रतिलिपि र गत बर्ष सम्म को समपुर्ण कर बुझएको प्रतिलिपि