FAQs Complain Problems

समाचार

सुवर्ण गाउँपालिका खेल मैदान

Read More

सुवर्ण गाउँपालिका स्वास्थय केन्द्र

Read More

सुवर्ण गाउँपालिकाको कार्यालय

Read More

सुवर्ण गाउँपालिकाको पोखरी

Read More

संक्षिप्त परिचय

सुवर्ण गाउँपालिका नेपालको संविधान २०७२ बमोजिम गठित स्थानिय तह पुन: संरचना आयोगको सिफारिस बमोजिम साविकको गा.वि.स. कवहीगोठ, बागही, हर्दिया, प्रशुरामपुर(वडा नं. २,३,४,५,६,७,८,९), मझरिया(वडा नं. १,२,३,४,५,६,७ र ९) तथा बडकी फुलवरिया(वडा नं. १,७,८ र ९) हरुलाई समायोजन गरी स्थापना भएको हो । यस सुवर्ण गाउँपालिकाको नामाकरण प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा कवहीगोठका राजा सुवर्ण शमसेर ज.ब.रा.को नामबाट भएको हो । सुवर्ण गाउँपालिकाको हालको कुल जनसंख्या ३५१४१ रहेकोमा पुरुष १८१६८(५१.१%) र महिला १६९७३(४८.३%) रहेको छ । सुवर्ण गाउँपालिकाको कुल क्षेत्रफल ३६.८४ वर्ग कि.मि.

Pages

जन प्रतिनिधि

उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
इन्जिनियर
लेखा प्रमुख
सूचना तथा प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- अमित कुमार यादव(इन्जिनियर)
सेवा दिने कार्यालयः- सुवर्ण गाउँपालिकाको कार्यालय(भुमि व्यवस्थापन तथा भवन निर्माण शाखा)
सेवा शुल्कः- गाउँपालिकाले तोकेको दस्तुर
आवश्यक कागजातहरुः-

नेपालि नागरिकताको प्रतिलिपि जग्गा धनीको लालपुर्जाको प्रतोलिपिक कित्ताकाट भएको सोको प्रमाणित फाईल नक्सा कार्यालायको स्वीकृत फरमेटमा तयार भएको कम्प्युटरकृत घतको डिजाइन नक्सा को रसिद तिरेको हुनुपर्ने नाक्सा पास फारम राजस्व शाखा वाट रसिद गर्नु पर्ने फोटो ४ प्रति जग्गा धनीको प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- प्रत्येक वडा सचिव
सेवा दिने कार्यालयः- प्रत्येक वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक कित्ताको ५ को दरले
आवश्यक कागजातहरुः-

जग्गा धनीको फोटो कपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- २ घण्टा
जिम्मेवार अधिकारीः- प्रत्येक वडा सचिव
सेवा दिने कार्यालयः- प्रत्येक वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

सूचकको नागरीकता प्रमाण पत्र

परिवारको सबै स्दसयहरुको नागरीकता वा जन्म प्रमाण पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- २ घण्टा
जिम्मेवार अधिकारीः- प्रत्येक वडा सचिव
सेवा दिने कार्यालयः- प्रत्येक वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

मृत्कको नागरीकता प्रमाण पत्र

सूचकको नागरीकता प्रमाण पत्र

death certificate

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- २ घण्टा
जिम्मेवार अधिकारीः- प्रत्येक वडा सचिव
सेवा दिने कार्यालयः- प्रत्येक वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

बेहुलाको नागरिकता प्रमाण पत्र

बेहुलीको जन्म दर्ता र जन्म प्रमाणीत

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- २ घण्टा
जिम्मेवार अधिकारीः- प्रत्येक वडा सचिव
सेवा दिने कार्यालयः- प्रत्येक वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

सूचना फारम

आमा बुवाको नागरिकता प्रमाण पत्र

विवाह दर्ता प्रमाण पत्र

जन्मे को स्वास्थय संस्थाको प्रमाण पत्र

जानकारी