FAQs Complain Problems

समाचार

७५/७६

सुवर्ण गाउँपालिकाको बार्षिक बजेट २०७५/०७६

यस सुवर्ण गा.पा.का अध्यक्ष श्री महेन्द्र प्रसाद यादव तथा उपाध्यक्ष श्रीमति बविता यादव ज्यू द्रारा वडा नं.२,४ र ५ साथै सुवर्ण गाउँपालिका लाई खुल्ला दिसामुक्त क्षेत्र घोषना समारोह लाई उदघाटन गरियो ।

माननिय गा.पा. अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत ज्यू, वडा अध्यक्ष ज्यू तथा कार्यालयका कर्मचारीहरु र रोजगारीका आवसर प्राप्त गर्न प्रधान मन्त्री रोजगार कार्यक्रमलाई सफल बनाउने बेरोजगार साथीहरु संग कार्यक्रमको शु्भआर्मभ गर्दै ।

Pages